headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
साफ यू–१५ च्याम्पियनसिपः नेपाल सेमिफाइनल नजिक
|
पाहुना टिम माल्दिभ्सका केही खेलाडीमात्र १४ वर्षका थिए । उसको टिममा १३ वर्षे खेलाडीको वर्चस्व रहेको छ । यस्तो टिमविरुद्ध १४ वर्षका खेलाडीको वर्चस्व रहेको नेपाली टोलीले बिहीबार ४–० को सफलता हात पार्यो ।
|
sports
|
वैशाखमा कर्णाली प्रिमियर लिग
|
दोस्रो कर्णाली प्रिमियर लिग (केपीएल) वैशाख १२ देखि २१ सम्म वीरेन्द्रनगरमा हुने भएको छ । आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
|
sports
|
त्रिशूली र देवीघाट जलविद्युत बन्द
|
त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो आगलागी भएपछि नुवाकोट र रसुवाको केही भागमा अन्धकार भएको छ । त्रिशूली विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो साढे १ बजे आगलागी भएपछि त्रिशूली र देवीघाट जलविद्युत् उत्पादन बन्द भएको हो ।
|
business
|
ठूला उद्योग खुल्दै
|
पश्चिम नवलपरासीमा ठूला उद्योग स्थापना हुने क्रम बढेको छ । भारतीय नाकासित नजिक र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भएकाले धमाधम उद्योग खुल्दै छन् ।
|
business
|
‘शेर्ढाक द गोल्डेन हिल’’ उत्कृष्ट
|
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा राजन कठायत निर्देशित ‘शेर्ढाक : द गोल्डेन हिल’ उत्कृष्ट घोषित भएको छ ।
|
entertainment
|
हिरोकाजुलाई पाल्म डिओर
|
जापानी निर्देशक हिरोकाजु कोरिडाले ७१ औं कान्स फिल्म फेस्टिभलमा पाल्म डिओर अवार्ड जितेका छन् । उनले फिल्म ‘सपलिफ्टर्स’ का लागि उक्त अवार्ड जितेका हुन् । यससँगै कान्समा एसियन फिल्मले दोस्रो पटक सर्वाधिक ठूलो अवार्ड जितेको हो ।
|
entertainment
|
त्रिविलाई उपाधि
|
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले डीएभी कलेजलाई ६ विकेटले पराजित गर्दै दोस्रो गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप टान्टी–२० क्रिकेटको उपाधि जितेको छ ।
|
sports
|
साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]
|
साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।
|
sports
|
रुबी बनिन् मिस पूर्वाञ्चल
|
मिस पूर्वाञ्चलको उपाधि धरानकी रुबी लिम्बूले जितिन् । शुक्रबार अबेर राति धरान सभागृहमा सम्पन्न प्रतियोगितामा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस इन्टेलेक्चुअल, मिस टयालेन्ट, मिस हेल्दी होम टाइटलसहित उपाधिमाथि कव्जा जमाएकी हुन् ।
|
entertainment
|
‘म दबाबमा छु’
|
फिफा विश्वकप अर्को महिनाबाट रसियामा सुरु हुँदै छ । यसक्रममा विश्वका सर्वाधिक महँगा खेलाडी नेयमर ब्राजिलको टोलीमा परेका छन् । चोटका कारण केही महिनायता विश्राममा रहेका नेयमरले आफू दबाबमा रहेको बताएका छन् ।
|
sports
|
कमेडीको काँधमा नेपाली फिल्म
|
फिल्म निर्माण जति कठिन छ, त्यति नै कठिन दर्शकको रुचिको फिल्म बनाउनु र चलाउनुमा छ । करोडौं लगानीको जोखिम लिएर सातापिच्छे फिल्महरू रिलिज भइरहेका हुन्छन् । दर्शकका लागि सार्वजनिक भएपछि अधिकांश फिल्मको ‘जमानत जफत’ हुन्छ ।
|
entertainment
|
म्युनिखमा रियलको जित
|
वैकल्पिक खेलाडी मार्काे एसेन्सियोले विजयी गोल गरेसँगै युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पेनिस टोली रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २–१ ले हराएको छ ।
|
sports
|
तनहुँ जलविद्युत् निर्माण सम्झौता
|
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण कामका लागि दुई कम्पनीसँग सम्झौता भएको छ ।
|
business
|
सकियो वाउ फेस्टिभल
|
पब्लिक युथ क्याम्पसकी अञ्जिमा लामा, साइपल एकेडेमीका सिर्जना राई र करुणा तामाङ शनिबार जावलाखेलस्थित नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा भेटिए । रातो अक्षरले ‘वाउ’ लेखिएको सेतो टि–सर्ट लगाएका उनीहरू कलेजको सभा हलअगाडि नाचे ।
|
entertainment
|
पूर्वी नाकाबाट पेट्रोलियम पैठारी बढी
|
पूर्वी नाकाबाट पैठारी हुने मुख्य दस वस्तुको सूचीमा पेट्रोलियम वस्तु सबैभन्दा बढी रहेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब २६ करोड ६५ लाख ९४ हजार मूल्यको पेट्रोलियम नेपाल भित्रिएको हो । पेट्रोलियमअन्तर्गत पेट्रोल, डिजेल, हवाई इन्धन, खाना पकाउने ग्यास पर्छ ।
|
business
|
दमकडा च्याम्पियन
|
दमकडा भलिवल क्लबको आयोजनामा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजककै पोल्टामा पुगेको छ ।
|
sports
|
पानीजहाज सम्भाव्यता अध्ययन सुरु
|
काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरेको २० दिनपछि मन्त्रालयका विज्ञहरूको टोलीले नवलपरासीस्थित नारायणी नदीमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेको नेतृत्वमा आएको १७ सदस्यीय टोलीले त्रिवेणी पुगेर अध्ययन थालेको हो ।
|
business
|
“तीन महिनापछि सही डाटा”
|
नेपाली फिल्म क्षेत्र यतिबेला बक्स अफिसले तताएको छ । सरकारले साउन १ गतेबाट उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको घोषणा गरे पनि अझै निर्माताले रियल टाइम डाटा हेर्ने सुविधा पाइसकेका छैनन् ।
|
entertainment
|
फेवातालमा ओपन वाटर पौडी आज
|
कास्कीमा पौडीको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्देश्यले ८ वर्षदेखि हुँदै आएको २.५ किलोमिटरको ओपन वाटर पौडी शुक्रबार हुने भएको छ ।
|
sports
|
लिटरेचर फेस्टिभल पोखरामै
|
यस वर्ष पनि नेपाल लिटरेचर फेस्टिभल पोखरामा हुने भएको छ । सातौं संस्करणमा चलिरहेको उक्त फेस्टिभल आउँदो पुस ७ देखि चार दिन फेवाताल किनारको रत्न मन्दिर चौरमा हुने बताइएको छ ।
|
entertainment
|
आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा
|
राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पुरुष हकी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम टोली सेमिफाइनल पुगेका छन् । मंगलबार सुदूरले पश्चिमाञ्चललाई २–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।
|
sports
|
खुलेन जडीबुटी संकलन
|
सरकारले जडीबुटी जिल्लाबाहिर लैजान छुटपुर्जीमा हदबन्दी तोके पछि स्थानीयले जडीबुटी संकलन गर्न छोडेका छन् ।
|
business
|
चितवन महोत्सवमा पर्यटन प्राथमिकतामा
|
१२ औं चितवन महोत्सवमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गर्दै जिल्लामा छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी महोत्सवमार्फत प्रचारप्रसार गरिने आयोजकको तयारी हो ।
|
business
|
तुलसीपुर ३ र ९ च्याम्पियन
|
प्रथम मेयर कप बिच भलिबलमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ले पुरुष र वडा नम्बर ९ ले महिलातर्फ उपाधि जितेका छन् ।
|
sports
|
चिनी उद्योगीप्रति सरकार लचिलो
|
उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो ।
|
business
|
विशाल स्मृति गोल्डकप : आर्मी सेमिफाइनलमा
|
कप्तान भरत खवासले ह्याट्रिक गरेपछि साविक विजेता त्रिभुवन आर्मी क्लव वीरगञ्जमा जारी विशाल स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
|
sports
|
सुकुल भोजमा नेवा: सुन्दरी
|
चाकु र तिल राखेर बनाइएको य:मरि । नेवारहरूले जाडोमा शरीर तातो बनाउन खाने परिकार हो यो । गर्मीमा यो त्यति खाइँदैन । मंगलबार भने मिस नेवा:को तेर्हौं संस्करणमा भिडिरहेका प्रतियोगीहरूले य:मरि मात्रै बनाएनन्, मौलिक परिकारहरू पकाउँदै ‘झ्व भ्वय’ (सुकुल भोज) समेत गरे ।
|
entertainment
|
मनाङको जित
|
नारायणगढमा जारी १३ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार मनाङ मस्र्याङ्दी क्लबले सुदूरपश्चिम फुटबल क्लबलाई ४—१ ले पराजित गरेको छ । राष्ट्रिय खेलाडीले भरिएको मनाङलाई सुरुआतमा सुदूरपश्चिमले कडा टक्कर दिएको थियो ।
|
sports
|
मेरो उत्कृष्ट वर्ष : मोड्रिच
|
क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको दशक लामो वर्चस्व तोड्दै सोमबार फिफाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गत सिजन रियल म्याड्रिड तथा राष्ट्रिय टोलीका लागि मोड्रिचले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
|
sports
|
गुरुङ चलचित्रकाे विशेष प्रदर्शनी
|
गुरुङ संस्कार-संस्कृति र रहनसहनसम्बन्धी चलचित्र तले क्रोमु चुसै (किन रुन्छ यो मन)को शनिबार विशेष प्रदर्शनी गरिएको छ ।
|
entertainment
|
सुमनको स्वप्निल दुनियाँ
|
युट्युबले स्टारहरू जन्माइरहेको छ । यो नहुँदो त स्वप्न सुमन यतिविघ्न प्रख्यात नहुन पनि सक्थे । अथवा, उनले यत्तिका ख्याति कमाउन अझै कुर्नुपथ्र्यो । तर, यो अब हाइपोथेटिकल कुरा भइसक्यो । उनी युट्युब स्टार बनिसकेका छन् । सन् २०१२ देखि सुमन थापा अर्थात् स्वप्न सुमन युट्युबको स्वप्निल दुनियाँमा छाइरहेका छन् ।
|
entertainment
|
हिमाली जिल्लामा सहर योजना
|
सहरी विकास मन्त्रालयले १० हिमाली जिल्लामा १६ वटा सुविधा सम्पन्न तथा आधुनिक सहरको विकास गर्ने तयारी गरेको छ ।
|
business
|
सञ्जय दत्तको बायोपिकमा मनिषा कोइराला
|
सञ्जय दत्तको जीवनमाथि बन्ने फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने भएकी छन् । केही फिल्ममा सञ्जयको हिरोइन भएर काम गरेकी कोइराला बन्न लागेको सञ्जय दत्तको बायोपिकमा उनको आमाको रुपमा देखिने छिन् ।
|
entertainment
|
जापानमा बुद्धको विशाल मूर्ति कुँद्दै नेपाली कलाकार
|
उनको पुख्र्यौली पेसा मूर्तिकला हो । सानैमा मूर्तिकला सिके । आफूले सिकेको कला यतिबेला उनी जापानमा उपयोग गरिरहेका छन् । ३४ वर्षीय रामचन्द्र पण्डितले त्यहाँ विश्वकै ठूलो हुने भनेर दाबी गरिएको ६० फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन् ।
|
entertainment
|
‘रोजी’ फेरिएर ‘रोज’
|
प्रदर्शनमा आउन तीन साता बाँकी रहँदा ‘रोजी’ फिल्मको नाम ‘रोज’ मा परिवर्तन भएको छ ।
|
entertainment
|
उखु किसानलाई उत्पादन अनुदान
|
स्थानीयस्तरमै उखु उत्पादन बढाउन सरकारले अनुदान दिने भएको छ । मूल्य अभिवृद्धि कर फिर्ता गर्दा किसानले नपाएको अवस्थालाई दृष्टिगत गरी अनुदानको व्यवस्था गरिएको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत उत्पादन अनुदान दिने निर्णय गरेको हो ।
|
business
|
गल्ती सुधार्ने मौका
|
नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत शुक्रबार दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ । बुधबार पहिलो खेलमा जितलाई सुदृढ अवस्थामा घरेलु टोलीलाई नतिजा सुम्पिएको नेपाल वान–डे अन्तर्राष्ट्रिय यात्रामा खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदान उत्रने छ ।
|
sports
|
खराब मैदानमा सिटीको जित
|
पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटीले टोटेनहममाथि गरेको १–० को विजय वेम्बलीको बिग्रिएको मैदानका कारण विशेष रह्यो ।
|
sports
|
९० प्रतिशत अम्रिसो भारत निर्यात
|
पूर्वी पहाडका किसानले यस वर्ष अम्रिसोको मूल्य पाएनन् । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अम्रिसो यस वर्ष ४०/४२ रुपैयाँमा मात्रै बिक्री भइरहेको उनीहरूको भनाइ छ ।
|
business
|
भोजपुरेलाई नचाए मेलिना र सागरले
|
नेपाल आइडलका तेस्रो रनरअप गायक सागर आलेमगर कन्सर्टका लागि भोजपुर आइपुगे । अरुण गाउँपालिकाको चम्पेस्थित गायिका मेलिना राईसँग ‘न्यु अरुण कन्सर्ट–२०७४’ का लागि आइपुगेका हुन् ।
|
entertainment
|
शरणार्थीले कराँते आयोजना गर्ने
|
भुटानी शरणार्थीले अन्तर्राष्ट्रिय सितोरियो कराँते च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेका छन् । शरणार्थी शिविर बेलडाँगीमा उनीहरूले डिसेम्बर १६ र १७ मा गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएका छन् ।
|
sports
|
एएफसी यू–१६ महिला छनोट भोलिबाट
|
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ई’ को खेल हुँदै छ ।
|
sports
|
ईपीएल मंसिर २२ देखि
|
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) को यसवर्षको संस्करण मंसिर २२ देखि हुने भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले बिहीबार प्रतियोगिता आयोजनाको मिति तोक्दै चार गुणाले लगानी बढाएको दाबी गरेको छ ।
|
sports
|
बेलायतमा ल्होछार उल्लास
|
बेलायतस्थित तमु (गुरुङ) समुदायले शनिबार आफ्नो महान् पर्व ल्होछार हर्षोल्लासका साथ मनाएका छन् । तमुधिं यूके, तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके लगायतका संस्थाले बेग्ला–बेग्लै गरेका कार्यक्रममा बेलायतका गुरुङहरू सहभागी भए ।
|
entertainment
|
सुगमको ‘दर्शन’ बजारमा
|
गायक तथा संगीतकार सुगम पोखरेलले नयाँ गीत ‘दर्शन’ म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । युटयुबमार्फत सार्वजनिक गरिएको उक्त भिडियोको गीत सुगमकै सातौं गीति संग्रह ‘श्वेत हंसिनी’ मा समेत समावेश हुनेछ ।
|
entertainment
|
सफल पोखरा म्याराथनको १३ औं संस्करण : १० सेकेन्डले स्वर्ण
|
सफल पोखरा म्याराथनको १३ औं संस्करणमा विभागीय धावकले वर्चस्व जमाएका छन् । मंगलबार पोखरा रंगशालामा सम्पन्न म्याराथनमा त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल च्याम्पियन भए ।
|
sports
|
पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने
|
पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।
|
business
|
कृषिमा पुरानै कार्यक्रम
|
सरकारले कृषिलाई गरिबी निवारण, बेरोजगारीको अन्त्य र खाद्य सुरक्षाको आधारका रूपमा विकास गर्ने भन्दै पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
|
business
|
विकटका पीडा ‘फड्के’ मा
|
लाहुरे आउनेबित्तिकै आँगनमा नाचगान हुन्छ । गुरुङ गाउँको नाचगानले रोधीघरको झल्को दिएको हुन्छ । लाहुरेसंग नाचगान गर्ने परम्परा, लाहुरे लप्टनले लगाएको तक्मासहितको पोसाक, लप्टन्नीको गरगहना र अन्यको सामान्य पोसाकले धनी गरिबबीचका खाडल प्रस्ट देखिन्छ ।
|
entertainment
|
‘प्राथमिकतामा प्रत्यक्ष वैदेशिक लगानी’
|
अर्थमन्त्री युवराज खतिवडाले मुलुकको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी मुख्य प्राथमिकतामा रहेको बताएका छन् । सरकारसँग पर्याप्त कोष नभएकाले वैदेशिक लगानी आवश्यक भएको उनले बताए ।
|
business
|
एक प्रतिशतले घट्दै ऋणको ब्याजदर
|
ऋणको ब्याजदर करिब एक प्रतिशत विन्दुले घट्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा प्रतिफलबापतको हिस्सा जोड्न नपाउने व्यवस्था हुन लागेकाले ऋणको ब्याजदर घट्ने देखिएको हो ।
|
business
|
६० जना कोरस बीचमा प्रियंका
|
नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छन् ।
|
entertainment
|
‘माराय ट’ मा गुरूङ संस्कृति
|
बेलायत र हङकङबाट प्रदर्शन सुरु गरिएको गुरुङ भाषाको फिल्म ‘माराय ट’ (सुनको फूल) को नेपालमा प्रदर्शन सुरु भएको छ ।
|
entertainment
|
विमल मोहन बगानमा अनुबन्धित
|
राष्ट्रिय टोलीमा डेब्यू गरेको करिब साढे ५ वर्षपछि फरवार्ड विमल घर्तीमगरले करिअरकै पहिलो व्यावसायिक सम्झौता गरेका छन् । भारतको शीर्ष डिभिजन आई–लिग टोली मोहन बगानले विमलसँग सोमबार अनुबन्धन गरेको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा १४ वर्ष छँदै पहिलो रोजाइबाट डेब्यू गरेका विमललाई नेपाली फुटबलसँग नजिकको सम्बन्ध गाँसेको कोलकाता सहरकै पुरानो क्लब मोहन बगानले व्यावसायिक फुटबलमा भित्र्याएको हो ।
|
sports
|
साफ यू–१५ गर्ल्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
|
नेपाली यू–१५ गल्र्स फुटबल टोलीले भुटानमा जारी साफ यू–१५ गल्र्स च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानलाई ४–० ले पराजित गरेको छ ।
|
sports
|
समाज सेवामा सुन्दरी
|
सेफले मोडल नीति शाहलाई परिकार बनाउने तरिका सिकाउँदै थिए । मोडलिङमा लामो अनुभव संगालेकी नीतिलाई भने यो काम नौलो लाग्दै थियो ।
|
entertainment
|
एनालग केबलको नवीकरण बन्द
|
केबल टेलिभिजनलाई ‘डिजिटलाइज्ड’ गर्ने अभियानअन्तर्गत सरकारले सबै ‘एनालग’ टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ । सरकारले दुई वर्षदेखि एनालग केबललाई विस्थापित गर्ने अभियान सुरु गरेको थियो ।
|
business
|
बुढासुब्बा गोल्डकप : पुलिस सेमिफाइनलमा
|
धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा सोमबारमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनल पुगेको छ ।
|
sports
|
विदेहमणिका गीत
|
बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्याय पहिलो एकल एल्बमसहित आएका छन्। ‘प्रस्ताविक’ राजधानीमा मंगलबार पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वमणिप्रसाद उपाध्यायले लोकार्पण गरे।
|
entertainment
|
थप बजेट विवादले धान खरिद अन्योलमा
|
आफ्नो वार्षिक कार्यक्रममा राखेको भए पनि बजेट अभाव र सरकारले तोकेको मूल्य बढी भएको कारण देखाउँदै खाद्य संस्थानले धान खरिद सुरु गरेको छैन ।
|
business
|
दिइयो रोयल्टी
|
गायिकातर्फ अञ्जु पन्त र गायकमा प्रमोद खरेलले यसपालि पनि सबैभन्दा बढी रोयल्टी रकम पाएका छन् । पछिल्लो तीन वर्षदेखि रिङ ब्याक टोन (आरबीटी) बाट संकलित रकममा उनीहरूले अरूको भन्दा बढी रोयल्टी बुझ्दै आएका छन् ।
|
entertainment
|
रामेशको युगीन साँझ
|
प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्मका सिक्वेल बनेझैं गीतको पनि दोस्रो, तेस्रो भाग बनाउन सकिने उपाय सुनाउँदा हलमा ठूलो हाँसो गुन्जियो ।
|
entertainment
|
माथिल्लो मर्स्याङ्दी २ : जीएमआरले बेच्यो सेयर
|
माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हिमताल हाइड्रोपावर कम्पनी प्रालिले सबै सेयर बिक्री गरेको छ । हिमतालमा अधिकांश सेयर भारतीय कम्पनी जीएमआरको छ ।
|
business
|
राष्ट्रिय आपूर्ति कम्पनी बनाइने
|
सरकारले नेसनल ट्रेडिङको सम्पत्ति खाद्य संस्थानमा गाभ्ने भएको छ । संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुन:संरचना गर्न सरकारले उक्त निर्णय गरेको हो ।
|
business
|
आम्दानीको स्रोत बन्यो जंगलको डिमुर
|
आठबिसकोट नगरपालिका १० का प्रेमबहादुर शाहले ५ क्विन्टल डिमुर बिक्री गरे । जंगलमा खेर गइरहेको डिमुर टिपेर उनले दुई दिनमा साढे १२ हजार रुपैयाँ आम्दानी गरे ।
|
business
|
फिल्म : ‘डियर मनीषा’ को वाहवाही
|
जो आफू कुरूप हुनुको पीडा घरबाटै भोग्न पुग्छे । बाल मस्तिष्क छँदै नराम्रीको ट्याग भिराइएकी मायादेवीका जीवन आमाको निधनपछि झन् कष्टकर बन्छन् । हजुरबुवाले शारीरिक कुरूपताकै उपज नातिनीलाई प्रताडित मात्रै गर्दैन, विवाह पनि हुन दिँदैन ।
|
entertainment
|
सात गन्तव्यसँग जोडिँदै सौराहा
|
सौराहा देश/विदेशमा परिचित पर्यटकीय क्षेत्र हो । यहाँ आउने पर्यटक हात्ती वा जिप चढेर वन्यजन्तु हेर्न जंगल छिर्छन । राप्तीमा डुंगा चढ्छन् । साँझ पख थारू नाच हेरेर रमाउँछन् । पहिलेदेखि चल्दै आएको यो परिपाटीलाई बदल्न सौराहाका व्यवसायीले नयाँ पहल सुरु गरेका छन् ।
|
business
|
मकै बेच्दै, चामल किन्दै
|
चन्द्रपुर नगरपालिका ३ महादेवडाँडाकी ४९ वर्षीय सानीमाया तामाङ शनिबार मकै बेच्न चन्द्रनिगाहपुर बजार पुगिन् । मकै बिक्रीपछि प्राप्त रकमले उनी चामल किनेर फर्किइन् ।
|
business
|
स्प्रेडदर ५ प्रतिशतमा नराखे कारबाही
|
बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरमा ५ प्रतिशत स्प्रेड कायम नगरे विभिन्न कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । सोमबार परिपत्र जारी गर्दै शाखा खोल्न रोक लगाउने, पुनर्कर्जा सुविधा प्रदान नगर्ने र लाभांश घोषणा तथा वितरणमा रोक लगाउने चेतावनी राष्ट्र बैंकले दिएको हो ।
|
business
|
मौद्रिक नीति आज सार्वजनिक हुँदै
|
आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।
|
business
|
हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर
|
सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८९ पैसा खर्चिनुपर्ने भएको छ । यो सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न तिर्नुपर्ने रकम हो ।
|
business
|
पिरतीको बर्को...
|
आँचल शर्मा, पल शाह । आँप । अहिले आँपको सिजन होइन । तर, बेमौसम नै भए पनि आँपको स्वाद मीठो मानिएको छ । अभिनेत्री आँचल र अभिनेता पलको जोडी अहिले निकै छाएको छ । दर्शकहरू यिनलाई बिहेकै सल्लाहसमेत दिन्छन् । यस्तो सुन्दा दुवै हाँस्छन् मात्र । उनीहरू अहिलेका ‘क्युट कपल’ हुन् ।
|
entertainment
|
‘दुई मुटुको बन्धन’मा रामजी र देवी [भिडियोसहित]
|
लोक गायक गायिका रामजी खाड र देवी घर्ती मगर ‘दुई मुटुको बन्धन’मा सँगसँगै आएका छन् ।
|
entertainment
|
२० वर्षे गाडी नवीकरण नगर्न आदेश
|
उच्च अदालत तुुलसीपुुरअन्तर्गत नेपालगन्ज इजलासले २० वर्ष पुराना सवारीसाधन (गाडी) को नवीकरण रोक्न आदेश दिएको छ ।
|
business
|
युनाइटेड पराजित
|
म्याट रिचीको एकमात्र गोलमा न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबर म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । खेलको ६५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका रिचीले सहजै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्त्यसम्म लगातार दबाब दिए पनि युनाइटेडले बराबरी गोल फर्काउन सकेन । युनाइटेडको पराजयसँगै म्यानचेस्टर सिटीले लिगको शीर्षस्थानमा १६ अंकको अग्रता बनाएको छ ।
|
sports
|
चन्दा देवानको ‘रम्दैछ अलि अलि...’ सार्वजनिक
|
गायिका चन्दा देवानको स्वर रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
|
entertainment
|
एपीएफ च्याम्पियन
|
सशस्त्र प्रहरीको एपीएफ क्लबले १३ औं टुबोर्ग विकास रनिङ सिल्ड जितेको छ । नारायणगढ क्याम्पाचौरमा शनिबार उपाधि प्रतिस्पर्धामा एपीएफले बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।
|
sports
|
प्रोबायोटिकका उत्पादन ‘अयोग्य’
|
प्रोबायोटिक इन्डस्ट्रिज प्रालिबाट उत्पादित खाने तेल ‘खान अयोग्य’ भएको फेला परेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आकस्मिक निरीक्षण गर्दा उक्त उद्योगको तेल गुणस्तरहीन फेला परेको हो ।
|
business
|
पानी उद्योगमा सिल
|
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र नै नलिई सञ्चालन गरेको भन्दै विराटनगरस्थित एक पानी उद्योगमा शुक्रबार सिल गरिएको छ । मापदण्ड पूरा नगरिएको र खाद्य अनुज्ञापत्र नलिई २०७१ सालदेखि सञ्चालन गर्दै आएको आरोपमा एसएसएस जल उद्योगमा सिलबन्दी गरिएको हो ।
|
business
|
पुलिस फाइनलमा
|
सडनडेथमा आयोजक लाली रूपन्देही ११ लाई हराउँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
|
sports
|
महिला लिग आजदेखि
|
पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
|
sports
|
सजिलो हुन्न र्याम्पमा
|
हाई हिल । भुइँ छोप्ने सारी लगाएकी मुना गौचन नागबेली चालमा हिँड्दै थिइन् । दर्शकको ध्यान उनको अनुहार र पहिरनमा थियो । दर्शक अगाडि पुगेर ब्याकस्टेज फर्किने क्रममा मुनाका खुट्टा थर्थराए । उनी तुरुन्तै सम्हालिइन् र ठमठम हिँड्न थालिन् ।
|
entertainment
|
झापालाई सफलता
|
पाँचौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको शनिबार उद्घाटन खेलमा झापा ११ ले रूपन्देही ११ लाई १–० ले पराजित गरेको छ ।
|
sports
|
औद्योगिक प्रदर्शनीमा १५ करोडको कारोबार
|
घरेलु तथा साना उद्योग महासंघको आयोजनामा भएको औद्योगिक प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको छ । पाँच दिनसम्म चलेको मेलामा १ लाख ९० हजार अवलोकनकर्ता आएका थिए ।
|
business
|
पर्यटन प्रवर्द्धनमा साहित्य मेला
|
पर्यटन प्रवर्द्धनका लागि आकर्षक पर्यटकीय स्थल र टुर प्याकेजले मात्र हैन साहित्य उत्सवले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ उत्तर भारतको सांस्कृतिक सहर जयपुरले । राजस्थान राज्यको राजधानी जयपुरको पुरानो परिचय भनेको राजा–महाराजाहरूको सहर हो ।
|
business
|
मनिलासम्म सुवास
|
दक्षिण कोरियाली अभिनेता जी सु भ्यालेन्टाइन्स डेका लागि फिलिपिन्स जाँदै छन् । फेब्रुअरी १४ मा उनले त्यहाँका आफ्ना प्रशंसकलाई ग्रिट गर्ने भएका छन् । उनकै लागि भनेर राजधानी मनिलामा ‘जी सु, माई वान एन्ड वन्ली’ शीर्षक कार्यक्रम गरिन लागेको अलकेपप डटकममा उल्लेख छ ।
|
entertainment
|
पलेँटी श्रृंखलामा विधान
|
सांगीतिक कार्यक्रम पलेंटीको आगामी श्रृंखलामा युवापुस्ताका गायक विधान श्रेष्ठले गाउने भएका छन् । लामो अन्तरालपछि पुनः सुरु भएको पलेँटीको श्रृंखलाकाे पहिलाे भाग कवि तथा गीतकार दिनेश अधिकारीका गीत र कविता मार्फत भएको थियो ।
|
entertainment
|
विद्युत्को ५० करोड बक्यौता
|
नेपालमा एक मेगावाट विद्युत् उत्पादन गर्न कति रकम लाग्ला ? ऊर्जा क्षेत्रमा लगानीकर्ताको अनुभव सुन्ने हो भने निजी क्षेत्रबाट दस वर्षमा उत्पादित जलविद्युत् र निर्माणाधीन जलविद्युत् आयोजनाहरूको लगानी प्रतिमेगावाट १३ करोड ५० लाखदेखि २० करोड रुपैयाँ छ ।
|
business
|
विनोदले ओपनिङ गर्ने
|
विकेटकिपर एवं आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले यूएईसँगको पहिलो खेलमा ओपनिङ ब्याटिङ गर्ने भएका छन् ।
|
sports
|
रूपन्देही विजयी
|
आयोजक लाली रूपन्देही ११ ले तिलोत्तमा गोल्डकप फुटबलको उद्घाटन खेलमा बिहीबार सुदूरपश्चिम ११ लाई २–० ले पराजित गरेको छ ।
|
sports
|
फस्टाउँदो गुराँस पर्यटन
|
म त लाली गुराँस भएछु
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु...
साहित्यकार क्षेत्रप्रताप अधिकारीका शब्दमा स्वर सम्राट् नारायण गोपालले गीतमा भनेझैं पूर्वी पहाडको वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका लेकाली वन पाखाहरू यतीबेला राताम्मै छन् ।
|
business
|
मिलनले ठडयाए भत्किएको घर
|
लोकगायक मिलन लामा बाढीपछि गाउँलेमा सेवा अहोरात्र खटिए । साउन अन्तिममा जब बस्तीमा बाढी बस्यो, तब उनको व्यस्तता बढ्यो । बाढी आएकै दिनदेखि उनी गाउँलेको उद्धारमा खटिए ।
|
entertainment
|
आर्मी ‘ए’ सेमिफाइनलमा
|
नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबलको पुरुषतर्फ मंगलबार सेमिफाइनल पुगेको छ ।
|
sports
|
ह्याप्पी डेजको गीत
|
दसैंको अवसर पारेर नेपाली कथानक फिल्म ‘ह्याप्पी डेज’को गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो । ‘चेप्टे चेप्टे पेरुङ्गो...’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनले ग्रामीण शैलीमा प्रेम साटेका छन् । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतको शब्द र संगीत गायक सिवाकोटीकै रहेको छ ।
|
entertainment
|
म्युचुुअल फन्डको भाउ घट्यो
|
धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फन्डमध्ये साताको प्रतिएकाइ मूल्य बजार मूल्यभन्दा कम रहेको छ ।
|
business
|
एन्टी डम्पिङ ऐन आउन लागेकामा स्वदेशी उद्योगी उत्साहित
|
आयातीत विभिन्न सामग्रीका कारण स्वदेशी उद्योगहरु मर्कामा परिरहेका बेला सरकारले ‘एन्टी डम्पिङ ऐन’ ल्याउने भएपछि पूर्वका उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।
|
business
|
वास्तविक सञ्चालक खोजिँदै
|
विराटनगर घर भएका हरिओम ट्रेडिङका सञ्चालक ५४ वर्षीय कुलप्रसाद राजभण्डारीलाई गत वर्ष भदौमा मदिराको अन्त:शुल्कको नक्कली स्टिकर आयात प्रकरणमा प्रहरीले पक्राउ गर्यो । गत साता आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपीकृष्ण कोइरालाको इजलासले उनीसहित ८ जनालाई उक्त मुद्दामा जनही १/१ वर्ष कैद र जनही ६ करोड ७८ लाख रुपैयाँ जरिवाना असुल गर्ने फैसला सुनायो ।
|
business
|
सरकारको सेयर कायम गर्न निर्देशन
|
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमा सेयर घोटाला भएको ठहर गर्दै सरकारको नाममा सेयर कायम गर्न निर्देशन दिएको छ । कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिको निष्कर्षपछि उक्त निर्देशनभएको हो ।
|
business
|
बक्सअफिस आफैँ अलपत्र
|
घटस्थापनादेखि देशव्यापी रिलिज भएको ‘छक्का पञ्जा ३’ ले सुरुवातदेखि बक्सअफिसमा गतिलो व्यापार गर्यो । तर कति गर्यो ? कतिकति !
|
entertainment
|
कमोडिटी एक्सचेन्जलाई ५ आवेदन
|
वस्तु बजार सञ्चालन अनुमतिका लागि हालसम्म पाँच कम्पनीको आवेदन परेको छ । एक्सचेन्ज कम्पनी सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ती कम्पनीहरूले आवेदन दिएका हुन् ।
|
business
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.